Skip to main content

जेदाह विषयसूची भुगोल र मौसम शिक्षा अर्थतन्त्र खेलकुद सन्दर्भ सामग्री बाह्य लिङ्कहरू नेविगेशन मेनू२१°३२′३६″ उत्तर ३९°१०′२२″ पूर्व / २१.५४३३३° उत्तर ३९.१७२७८° पूर्व / 21.54333; 39.17278jeddah.gov.sa/english/index.php1361"अाबु रास"मूल"जनसङ्ख्या"मूल"साउदीहरू आफ्ना पुराना शत्रुहरूलाई शान्तिको साथ अपनाउदै छन्"नगरपालिकाको अाधिकारिक वेबसाइटअाधिकारिक वेबसाइट जेदाहाको जनाकारी भएको वेबसाइटजेदाहामा रोजगार जेदाहा शहरको लागि सहयोग जेदाहामा रहेका मुर्तिकहरू जनाकारी भएको वेबसाइट

अरबीरियादमक्कामदिनाभातृ योजनाहरू












जेदाह




स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट






Jump to navigation
Jump to search



घडिको सुई घुम्ने दिशाबाट
किङ रोड टावर, जेदाहा भन्डापोल, पुरानो जेदाहा, जेदाहा बन्दरगाह, राजा फहाद फाउन्टेन, राजा अब्दुल्ला खेलकुद केन्द्र, जेदाहा रात्रि दृश्य

























































जेदाहा
جدة
—  शहर  —
आदर्श वाक्य: जेदाहा फरक छ


जेदाहा Saudi Arabia-এ অবস্থিত

जेदाहा

जेदाहा




निर्देशाङ्क: २१°३२′३६″ उत्तर ३९°१०′२२″ पूर्व / २१.५४३३३° उत्तर ३९.१७२७८° पूर्व / 21.54333; 39.17278
देश
Flag of Saudi Arabia.svg साउदी अरब
प्रदेशमक्का
स्थापना६ ई.श बाट
सरकार
 - मेयरहानी अाबु रास[१]
 - शहरी गभर्नरमसल अल-साउद
 - प्रदेशका गभर्नरखलिड अल-फैसल
क्षेत्रफल
 - शहर१,६०० किमी (६१७.८ वर्ग मी)
 - सहरी
१,६८६ किमी (६५१ वर्ग मी)
 - मेट्रो४७ किमी (१८.१ वर्ग मी)
अवनति१२ मि (३९ फिट)

जनसङ्ख्या (२०१४)[२]
 - शहर३,९७६,०००
 - जनघनत्व
२,४८५/किमी (६,४३६.१/वर्ग मी)
समय क्षेत्र
अरबी समय (युटिसी+३)
 - गर्मीयाम (डिएसटि)
अरबी समय (युटिसी)
हुलाक कोड५ बटा अंक सुरुमा २१ भएका
टेलिफोन कोड+९६६-१२
वेबसाइटjeddah.gov.sa/english/index.php
युनेस्को विश्व सम्पदा क्षेत्र
आधिकारिक नामएेतिहाँसीक जेदाहा शहर, मक्काको प्रवेश द्वार
मापदण्डCultural: ii, iv, vi
सन्दर्भ1361
शिलालेख2014 (38औँ Session)
क्षेत्र१७.९१ हेक्टर
मध्यवर्ती क्षेत्र११३.५८ हेक्टर

जेदाहा (अरबी: جدة) तिहामाह प्रदेशको हिजाजमा पर्ने साउदी अरबको एक प्रमुख शहर हो जुन रातो नदिको किनारमा अवस्थित छ । यो शहर मक्का प्रदेशको सबैभन्दा ठूलो शहर र रातो नदिको प्रमुख बन्दरगाहको रुपमा रहेको छ । यस शहरको कुल जनसङ्ख्या करिब चार मिलियन (२०१७ का अनुसार) रहेको छ र राजधानी रियाद पछिको दोश्रो ठूलो शहर हो । जदहालाई सउदी अरबको व्यापारिक राजधानीको रुपमा लिईन्छ । [३]


जेदाहा साउदी अरबको प्रमुख शहर मक्का र मदिनाको प्रवेश द्वार हो । आर्थिक रूपमा जेदहा साउदी अरब भित्र वैज्ञानिक र इन्जिनियरिङ विकासको लागि जोड दँदै अाएको छ । जेदाहा साउदी अरबको प्राथमिक अाश्रयको शहरहरू मध्ये एक हो । यो शहरको अादर्श वाक्य जेदा गहिर जसलाई उल्था गरेर नेपालीमा जेदाहा फरक छ भन्ने बुझिन्छ र यो अादर्श वाक्य सबै विदेश र स्थानीय बासीहरूले प्रयोग गर्दै अाएका छन् ।




विषयसूची





  • भुगोल र मौसम


  • शिक्षा


  • अर्थतन्त्र


  • खेलकुद


  • सन्दर्भ सामग्री


  • बाह्य लिङ्कहरू



भुगोल र मौसम



जेदाहाको नक्शा अोपन स्ट्रिट म्यापमा

जेदाहा शहर साउदी अरबको रातो नदीको किनारमा अवस्थित । जेदाहा हाजिज प्रन्तमा एक मुख्य शहर हो र यो शहर क्षेत्रफलका अनुसार विश्वको १०० अौँ ठूलो शहरको रुपमा रहेको छ ।


जेदाहामा हिउँदक बेला धेरै जाडो नभई यहाँको तापक्रम १५ डिग्री र दिउँसोको बेला २८ डिग्री सम्म मापन गरियको छ । त्यस्तै ग्रिष्म ऋतुमा जेदाहामा अत्याधिक गर्मि हुने भएकाले यस शहरको तापक्रम अौसतमा ४३ डिग्री र साँझको बेला ३० डिग्री हुन्छ । जेदाहामा नोभेम्बर र डिसेम्बरमा मात्र फाटफुट वर्षा हुने गरेको छ र चट्याङ हिउँदको बेला अत्याधिक मात्रामा पर्छ । यस भन्दा अघि सन् २००८ मा एक शक्तिसाली चट्याङ परेको थियो । सन् १९९३ फेब्रुअरी १० मा जेदाहाको तापक्रम सबैभन्दा कम ९.८ डिग्री मापन गरियको थियो भने सन् २०१० जुन २२ मा यस शहरको तापक्रम सबैभन्दा अधिक ५२.० डिग्री मापन गरियको थियो ।



शिक्षा

सन् २००५ मा पुरुष विद्यार्थी लागी जेदाहामा सरकारी र निजी विद्यालय गरि ८४९ रहेका छन् र महिला विद्यार्थी लागि जम्मा १,१७९ विद्यालयहरू रहेका छन् । यहाँ विद्यार्थीलाई मुख्य अरबी भाषाम पढाइ हुन्छ र दोश्रो भाषाको रुपमा अङ्ग्रेजी भाषा पढाइ हुन्छ त्यहिपनि बाहिरी प्रशासन र विदेश नाम भएका विद्यालयमा कक्षा अङ्ग्रेजीमा संचालन हुँदै अाएको छ ।




राजा अब्दुल्ला विश्वविद्यालयको प्रयोगशाला


अर्थतन्त्र


खेलकुद


सन्दर्भ सामग्री



  1. "अाबु रास", Saudigazette.com.sa, २०१०-०८-१९, मूलबाट २०१२-०३-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०४-१७ 


  2. "जनसङ्ख्या", २०१४ को राष्ट्रिय जनगणना, साउदी अरब केन्द्रिय तथ्याङ्क विभाग, मूलबाट २१ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ फेब्रुअरी २०१६ 


  3. "साउदीहरू आफ्ना पुराना शत्रुहरूलाई शान्तिको साथ अपनाउदै छन्", अर्थतन्त्र, ७ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १० सेप्टेम्बर २०१७ 



बाह्य लिङ्कहरू



Jeddahको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:


















परिभाषा विकिस्नरीबाट

पाठ्यपुस्तक विकिपुस्तकबाट

उद्घरण विकिकथनबाट

स्रोत पदहरू विकिस्रोतबाट

चित्र तथा मिडिया कमन्सबाट

समाचार विकिसमाचारबाट

सिक्ने स्रोतहरू विकिभर्सिटीबाट

  • नगरपालिकाको अाधिकारिक वेबसाइट (अरबी भाषामा)


  • अाधिकारिक वेबसाइट (अङ्ग्रेजीमा)


  • जेदाहाको जनाकारी भएको वेबसाइट (अङ्ग्रेजीमा)

  • जेदाहामा रोजगार

  • जेदाहा शहरको लागि सहयोग

  • जेदाहामा रहेका मुर्तिकहरू जनाकारी भएको वेबसाइट









"https://ne.wikipedia.org/w/index.php?title=जेदाह&oldid=732690" बाट निकालिएको













नेविगेशन मेनू




























(RLQ=window.RLQ||[]).push(function()mw.config.set("wgPageParseReport":"limitreport":"cputime":"0.524","walltime":"0.706","ppvisitednodes":"value":9225,"limit":1000000,"ppgeneratednodes":"value":0,"limit":1500000,"postexpandincludesize":"value":83652,"limit":2097152,"templateargumentsize":"value":21414,"limit":2097152,"expansiondepth":"value":21,"limit":40,"expensivefunctioncount":"value":2,"limit":500,"unstrip-depth":"value":0,"limit":20,"unstrip-size":"value":5438,"limit":5000000,"entityaccesscount":"value":0,"limit":400,"timingprofile":["100.00% 626.958 1 -total"," 84.41% 529.187 1 ढाँचा:Infobox_settlement"," 51.05% 320.089 1 ढाँचा:Geobox_coor"," 50.35% 315.703 1 ढाँचा:Coord"," 44.08% 276.341 1 ढाँचा:CountryAbbr"," 34.35% 215.387 1 ढाँचा:CountryAbbr2"," 13.27% 83.196 214 ढाँचा:Country_flag2"," 12.78% 80.108 17 ढाँचा:Flag"," 9.41% 58.969 1 ढाँचा:Infobox_UNESCO_World_Heritage_Site"," 8.07% 50.582 1 ढाँचा:Location_map"],"scribunto":"limitreport-timeusage":"value":"0.050","limit":"10.000","limitreport-memusage":"value":2143199,"limit":52428800,"cachereport":"origin":"mw1337","timestamp":"20190715160910","ttl":2592000,"transientcontent":false););"@context":"https://schema.org","@type":"Article","name":"u091cu0947u0926u093eu0939","url":"https://ne.wikipedia.org/wiki/%E0%A4%9C%E0%A5%87%E0%A4%A6%E0%A4%BE%E0%A4%B9","sameAs":"http://www.wikidata.org/entity/Q374365","mainEntity":"http://www.wikidata.org/entity/Q374365","author":"@type":"Organization","name":"Contributors to Wikimedia projects","publisher":"@type":"Organization","name":"Wikimedia Foundation, Inc.","logo":"@type":"ImageObject","url":"https://www.wikimedia.org/static/images/wmf-hor-googpub.png","datePublished":"2018-11-04T07:08:07Z","dateModified":"2019-05-31T12:52:18Z","image":"https://upload.wikimedia.org/wikipedia/commons/6/67/Saudi_Arabia_location_map.svg"(RLQ=window.RLQ||[]).push(function()mw.config.set("wgBackendResponseTime":141,"wgHostname":"mw1275"););

Popular posts from this blog

Canceling a color specificationRandomly assigning color to Graphics3D objects?Default color for Filling in Mathematica 9Coloring specific elements of sets with a prime modified order in an array plotHow to pick a color differing significantly from the colors already in a given color list?Detection of the text colorColor numbers based on their valueCan color schemes for use with ColorData include opacity specification?My dynamic color schemes

Invision Community Contents History See also References External links Navigation menuProprietaryinvisioncommunity.comIPS Community ForumsIPS Community Forumsthis blog entry"License Changes, IP.Board 3.4, and the Future""Interview -- Matt Mecham of Ibforums""CEO Invision Power Board, Matt Mecham Is a Liar, Thief!"IPB License Explanation 1.3, 1.3.1, 2.0, and 2.1ArchivedSecurity Fixes, Updates And Enhancements For IPB 1.3.1Archived"New Demo Accounts - Invision Power Services"the original"New Default Skin"the original"Invision Power Board 3.0.0 and Applications Released"the original"Archived copy"the original"Perpetual licenses being done away with""Release Notes - Invision Power Services""Introducing: IPS Community Suite 4!"Invision Community Release Notes

François Viète Contents Biography Work and thought Bibliography See also Notes Further reading External links Navigation menup. 21Google Bookspp. 75–77Google BooksDe thou (from University of Saint Andrews)ArchivedGoogle BooksGoogle BooksGoogle BooksGoogle booksGoogle Bookscc-parthenay.frL'histoire universelle (fr)Universal History (en)ArchivedAdsabs.harvard.eduPagesperso-orange.frArchive.orgChikara Sasaki. Descartes' mathematical thought p.259Google BooksGoogle BooksGoogle Bookspp. 152 and onwardGoogle BooksGoogle BooksScribd.comGoogle Books1257-7979Google BooksGoogle BooksGoogle BooksGoogle BooksGoogle BooksGoogle BooksGallica.bnf.frGoogle BooksGoogle Books"François Viète"Francois Viète: Father of Modern Algebraic NotationThe Lawyer and the GamblerAbout TarporleySite de Jean-Paul GuichardL'algèbre nouvelle"About the Harmonicon"cb120511976(data)1188044800000 0001 0913 5903n82164680ola2013766880073431702w6vt1sb70287374827140948071409480